ट्याक्टर दुर्घटनामा दाइको मृत्यु, भाइ घाइते

मलंगवा : सर्लाहीको दक्षिण-पश्चिम क्षेत्रस्थित बसबरिया गाउँपालिका- ३ मानपुर ब्यारेज नजिक सोमबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ। एकजना गम्भीर भएका छन्। गाउँको भित्री सडकमा ज १ त ७२२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ठाउँका उपेन्द्र महतोका १८ वर्षीय छोरा आशिक महतोको मृत्यु भएको हो।महतोलाई उपचारका लागि बरहथवा ल्याउनेक्रममा बाटोमा मृत्यु भएको … Continue reading ट्याक्टर दुर्घटनामा दाइको मृत्यु, भाइ घाइते